जानकी (बाँके), ९ फागुनः नेपाल नागरिक प्रधिकरण उड्यन कार्यालय नेपालगञ्जको आयोजनामा शुक्रबार बाँकेको राझाँ स्थित विमान स्थलको हवाई धावनमार्गमा दुर्घटना पश्चात लागेको आगो निभाउन तीन ओटा दमकलले नमुना अभ्यास गर्दै । रुपनी जि एम ।
हवाई दुर्घटना व्यवस्थापन नमुना अभ्यास
हवाई दुर्घटना व्यवस्थापन नमुना अभ्यास
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






