बाँके । नेपाल नागरिक प्रधिकरण उड्यन कार्यालय नेपालगञ्जको आयोजनामा आज बाँकेको राझाँ स्थित विमान स्थलको हवाई धावनमार्गमा हवाई दुद्र्धटना व्यवस्थापन नमुना अभ्यासमा घाईते भएकाहरुलाई दुर्घटना स्थलमा उद्धार र प्राथमिक उपचार गर्दै नेपाली सेना र सैनिक अस्पतालका डाक्टरहरु । तस्बिरः रुपनी जि एम







