जानकी (बाँके), ३० माघः राप्तिसोनारी गाउँपालिका ३ बैसाको पुर्वी नहरमा बगेको पानी । ५३ किलोमिटर लम्बाई भएको उक्त पुर्वी नहरको पानीले नौ हजार क्षेत्रफलको जमिनलाई सिंचाई गर्ने गर्छ । तस्बिरः रुपनी जि एम
सिक्टा नहरको पानी
सिक्टा नहरको पानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






