जानकी (बाँके), ३० माघः डिभिजन वन कार्यालय बाँकेको नेतृत्व तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरणमा आज आयोजित बाँकेको कम्दी जैविक मार्ग एवम् आसपास क्षेत्रमा बाघ तथा आहार प्रजातिको अनुगमन कार्यको राप्तिसोनारी गाउँपालिका ३ बैसा स्थित हरियाली सामूदायिक वनमा जडान गरिएको क्यामेराको बटन थिचेर वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले उद्घाटन गर्नु भएको छ । तस्बिरः रुपनी जि एम






