बाँके । डिभिजन वन कार्यालय बाँकेको नेतृत्व तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरणमा आज बाँकेको राप्तिसोनारी गाउँपालिका ३ बैसामा आयोजित बाँकेको कम्दी जैविक मार्ग एवम् आसपास क्षेत्रमा बाघ तथा आहार प्रजातिको अनुगमन कार्यको उदघाटन गर्दै वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्ले । तस्बिरः रुपनी जि एम/ रासस ।
भर्खरै
लोकप्रिय
error: Content is protected !!






