जानकी (बाँके), ७ माघः बाँकेमा यो वर्ष हिउँदे मौसमको चरा गरणा शनिबारदेखि शुरु गरिएको छ । सोही क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नं. को वडामा मानव निर्मित कान्तितालमा चरा गरणाका लागी जाँदै गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत सहीतको टोली । तस्विरः रुपनी जि एम/ रासस ।
भर्खरै
लोकप्रिय
error: Content is protected !!






