विराटनगर । नराम्रो चिज खुवाई करणी गरिएका कारण बे’हो’स अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकले पनि नराम्रो चिज खुवाएर ल’ठ्या’उँ’दै करणी गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् ।
यस घटनाका कारण लागेको चो’ट’सँगै किशोरीको धेरै र’क्त’स्रा’व भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ग’म्भी’र अवस्थामा रहेकी किशोरी आइतबारबाट केही हो’स’मा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्र’मिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘सुरुमा किशोरीको अवस्था निक्कै ग’म्भी’र थियो ।’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘करणीका कारण यो’ ‘नि’मा ‘चो’ट लाग्नुका साथै धेरै र’क्त’स्रा’व पनि भएको थियो ।’
तर सुरुमा भइरहेका बेला ल्याइएकी किशोरीको स्वास्थ्य अवस्था अहिले भने सामान्य बन्दै गएको उनको भनाइ छ । घटना गत बिहीबार रातिको हो । मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमा’थि क’रणी गरेको घटना बाहिरिए पनि प्रहरीले पी’ड’कलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ।
सुरुमा घटनामा संलग्नलाई पक्राउ गर्न नै चासो नदिएको उनीहरूको भनाइ छ। प्रहरी अधिकारीले पनि यस घटनालाई लुकाउने प्रयास गरेका छन् । अहिलेसम्म प्रहरीले यो घटना सार्वजनिक गरेको छैन । चौधरीले दुई साताअघि चिनजान भएकी ती किशोरीलाई सल्लाह गर्नुछ भन्दै ललाइफकाई आफ्नै घरमा बोलाएर रातभर राखी यो घटना घटाईएको खुलेको प्रहरी स्रोतले बतायो। चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बस्छन् ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार भोलिपल्ट शुक्रबार बिहान केही हो’स’मा आ’एपछि किशोरीलाई चौधरीले घर पठाएका थिए । तर युवती चौधरीकै घर नजिकको बाटोमा ‘बे’होस अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि अस्पताल लगेपछि घटना बाहिरिएको हो ।






