एजेन्सी । रुसले युक्रेनमाथि आ’क्र’म’णका लागि सिरियाका ल’डा’कुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आ’क्र’म’ण गर्न रुसले सिरियाका ल’डा’कु’लाई भर्ती गरिरहेको दाबी गरेको हो ।
रुसले युक्रेनसँगको ल’डा’इका लागि भर्ती हुने ल’डा’कुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् । सिरियामा चलेको गृ ह यु द्धका कारण उनीहरुलाई यु द्धबारे जानकारी हुने र यु द्धमा ल ड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आ क्र म ण नरोक्ने बताएका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले ल डा इँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै यु द्ध रोकिने बताएका छन् ।
यसैबीच, १२ दिनदेखिको आ क्र म णका कारण युक्रेनमा मानवीय स ङ्क ट गहिरिँदै गएको छ । त्यहाँका नागरिकलाई हा त मु ख जोड्न नै समस्या भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका नागरिकलाई समेत लक्षित गरी आ क्र म ण गरिरहेको छ ।
इर्पिन नगरबाट सुरक्षित ठाउँमा भाग्न लागेका एकै परिवारका तीन जनाको ज्या न गएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता आ क्र म णको कहिल्यै क्ष मा नदिने बताएका छन् ।






