एजेन्सी । नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फबाट यु’ ‘द्ध ल’ड्न’ गएका छन् । सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् ।
तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् । युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।
रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह
रूसले यूक्रेनमा कारवाही गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले यूक्रेनमा गरेको कारवाहीले पुनः विश्वमा त’नाव बढेको उनले बताए ।
बाइडेनले पूरै एक घण्टाको सम्बोधनलाई रूसको यूक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने बिषयमा केन्द्रित गर्नुभएको थियो । बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई ‘रूसी ता’नाशा’ह’ को सज्ञा दिँदै यूक्रेनी सेनालाई अमेरिकी सहयोग रहिरहने बताए । यद्यपि उनले तत्काल अमेरिकी सेनालाई यूक्रेन नपठाइने बताए ।
उनले दुष्ट नजर लगाउँदै अघि बढेको ‘रूसी सम्भ्रान्तको कु’टि’ल डु’ङ्गा’लाई जफत गरिछाड्ने प्रतिज्ञा गर्दा अमेरिकी सदनमा सत्तापक्ष र प्रतिपक्ष सदस्यहरूले तालीको ग’डग’डाह’टद्वारा स्वागत गरेका थिए, जुन पछिल्लो समय अमेरिकी कङ्ग्रेसमा दुर्लभ दृष्य थियो ।
रूस वि’रुद्ध अ’भूत’पूर्व आर्थिक प्रतिबन्ध र उत्तर एटलान्टिक सन्धि संगठनमा आ’वद्ध नरहेको (गैर–नेटो) मुलुक युक्रेनमा सैन्य सहायताको प्रबाहका लागि पश्चिमी सहयोगीहरूलाई एकजुट पार्न हप्तौंसम्म काम गरेपछि संसदमा गरेको सम्बोधनमा बाइडेनले विश्वव्यापी अमेरिकी नेतृत्व पुनर्जीवित भएको कुराको चित्र प्रस्तुत गरेका थिए ।
उनले भने,“लोकतन्त्र र निरंकुशताबीचको ल’डा’इँमा लोकतन्त्र अहिलेको अवस्थामा जागिरहेको कुरा सत्य हो ।” मुख्यतया चार दशकमा उच्चतम मुद्रास्फीतिले गर्दा आफ्नो राष्ट्रपति पदको एक वर्षमा डेमोक्रेट्सले झन् झनै निराश र अक्सर पूर्णतया निर्वाचन क्षेत्रहरूमा विरोधको सामना गर्नु परेको छ ।
नोभेम्बरको मध्यम संसदीय निर्बाचनमा रिपब्लिकन जीतलाई औंल्याउँदै बाइडेनको प्रशासनका लागि परिस्थिति अझ कठिन हुने विश्लेषकहरूले बताइरहेका समय उनको सम्बोधन आएको हो । ह्वाइट हाउसमा दोस्रो वर्ष प्रवेश गर्दा बाझिनुपरे तापनि सफलताका दुईवटा बलियो आधारहरू अमेरिकी राष्ट्रपतिसँग छन् ।
गत शुक्रबार उनले सर्वोच्च अदालतमा बसेको इतिहासमै पहिलो अफ्रिकी अमेरिकी महिलाका रूपमा न्यायाधीश केतनजी ब्राउन ज्याक्सनलाई मनोनित गर्नुभएको थियो । अनि सं’क्रमण दर घट्दै गएको बेला, देशलाई अझ आशाबादी, महामारीपछिको भविष्यमा उन्मुख गर्न पनि बाइडेनले आफ्नो सम्बोधनलाई केन्द्रित गरेका थिए । “गत वर्ष हामीले गरेको प्रगतिको कारण कोभिड–१९ ले अब हाम्रो जीवनलाई नियन्त्रणमा राख्नु आवश्यक छैन,” उनले भने ।






