एजेन्सी । रुसले युक्रेनको राजधानी किएभमा आ’क्र’म’क प्र हा र गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ ब ख्त र ब न्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आ क्र म ण गर्न लागेको चे ता व नी दिएको बीबीसीले जनाएको छ ।
विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आ’क्र’म’ण सुरु गर्ने भन्दै सुरक्षा केन्द्रहरूको आसपासका सर्वसाधारणलाई त्यहाँबाट ह ट्न भनेको छ । युक्रेनीहरूलाई रुसविरुद्ध उ क्सा इरहेको भन्दै रुसले उ क्सा हटमा नलागी सुरक्षित ठाउँमा जान भनेको छ । बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडले रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तै ना थ भएको दाबी गरेको छ ।
सोमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आ क्र म ण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीको पनि ज्या न गएको बीबीसीले जनाएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताए ।
उनले अहिले युक्रेनमा दुःखद घटना भइरहेको भन्दै आफूहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनका लागि ल डि रहने बताएको बीबीसीले जनाएको छ । उनले रुसले युक्रेनी बा ल बा लि कालाई नि सा ना बनाएको भन्दै चिन्ता व्यक्त गरे । उनले युक्रेनले रुसको आ’क्र’म’णको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने,‘युक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’
यसैबीच युक्रेनमा आरोपित यु द्ध अ प रा धबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित यु द्ध अ प रा धबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । यु द्ध अ प रा ध र मानवताविरुद्धको अ प रा ध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताए । बीबीसी






