काठमाण्डौ । ११ मा पढ्ने विद्यार्थीले सु सा इ ड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर आ त्म ह त्या गरेकी छन् । चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झु न्डि ए र आ त्म ह त्या गरेकी थिइन् ।
बिहानै उनका बुबा आमाले छोरीको शवल झु न्डि एको अवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए । प्रहरीले ती विद्यार्थीको कोठाबाट सु सा इ ट नोट फेला पारेका थिए ।
सु सा इ ट नो’टमा उनले हरेक आमा बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन् । उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन् ।
उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सु सा इ ड नोटमा उल्लेख गरेकी छन् । सु सा इ टको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ ।






