काठमाडौँ । सामाजिक संजालमा निकै सक्रिय रहने बलिउड लोकप्रिय गायिका नेहा कक्कर फण्डा गर्नमा निकै माहिर छिन् । आफ्नो गीत चलाउन कहिले विबाह गरेको र त कहिले गर्भवती बनेको नाटक गर्न पछि नपर्ने नेहाका लागि उनका पति रोहनप्रित सिंहले मिठो गीत गाएका छन् ।
नेहाले फकाउन कुनै कसुर बाँकी नराख्ने रोहनले आफ्नी प्यारी पत्निका लागि गैरी सन्धुको रोमान्टिक गीत दो गल्ला गाएर इस्टाग्राममा पोष्ट गरेका छन् । हेर्नुहोस् यो रोमान्टिक गीतमा रोहन र नेहा निकै रमाइरहेका छन् । हेर्नुहोस् भिडियो






