काठमाडौँ, पोखराका आमा छोरी रति खड्का र रिया खड्काको नया म्युजिक भिडियोको छयांकन भएको छ । रति खड्का आफुलाई श्रीमानले छोडेपछि अनेकौ जिबनको संघर्ष गर्दै आएका आमा छोरीले अहिले केहि सफलता पाएकोमा खुशी ब्यक्त गरेका छन ।
छोरी रिया खडकाको आफ्नै आवाजको गीतमा उनले अभिनय गरेकी छिन । चर्चित गायक राजु परिवारको साथ सपोर्टमा यस गीत रेकर्ड तथा छयांकन गरिएको रियाले बताएकी छिन । यस गीतमा राजु परिवार र रिया खड्काको आवाज रहेको छ । हेर्नुस भिडियो






