कञ्चनपुर । कञ्चनपुरका टिकटक स्टार अंश बर्माले ५० घरपरिवार बाढि पि डि तलाई खाद्यान्न वितरण गरेका छन् । वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकट वितरण गरेको भिडियो आफ्रनै टिकटकमा पोष्ट गरेका पनि छन् ।
असोज ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण भिमदत्त नगर पालिकाको वार्ड १२ र १३को स्कुलमा आश्रय स्थल बनाइ बसेका बाढि पि डि तलाई उनले खाद्यन्न वितरण गरेर सहयोग गरेका हुन् । ‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गरेका थिए ।’
अंशु वर्माले यस्तो क ठि न परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुण कहिले आफुहरुले नबिर्सने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् भन्दै बाढी पि डि तहरुले आशिष दिएका थिए । आफुले यसरी सानो सहयोग गर्न पाउदा सार्है खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए । भिडियो
https://www.tiktok.com/@aanshvermaa_100/video/7021512845569346843?sender_device=pc&sender_web_id=6899042751527994882&is_from_webapp=v1&is_copy_url=0






