एजेन्सी । भोकको सामुन्ने अरु कुराको केही चल्दैन । भो’क मेटाउनकोलागी मानिसले जेपनि गर्न सक्छ । दुई छाक गासकोलागी मानिसले जस्तो सुकै काम गर्न पनि पछि पर्दैन । त्यो काम चाहे राम्रो होस् चाहे नराम्रै किन नहोस् । ब्राजिलको रियो द जेनेरियो शहरका गल्लीहरुमा त्याहाँका युवतिहरुले यस्तै केही काम गर्न पछि परेका छैनन् । त्याहाँका प्रत्येक गल्लीहरु खाली छन् र सडकहरु सुनसान छन् । सामाजिक दूरीका कारण मानिसहरु एक अर्काबाट टाढा छन् । यसको सबैभन्दा ठूलो असर यौ न क र्मीहरुमाथि परेको छ । खास गरी ट्रा न्स जे न्ड र यौ न क र्मीहरुमाथि ।
ट्रा न्स जे न्ड रको मामिलामा ब्राजिल पहिलेदेखि नै सबैभन्दा ख त र ना क देश मानिँदै आएको छ । यहाँ ट्रा न्स जे न्ड र यौ न क र्मी हरुमाथि कोरोनाको दाहोरो मा र परिरहेको छ । ग्राहक र आम्दानी नभएका कारण यहाँ ट्रा न्स यौ न क र्मी हरुले कैयौं ग म्भी र समस्याहरुको सामना गर्नु परिरहेको छ । उत्तर पूर्वी ब्राजिलकी ४४ वर्षकी एल्बा तबरेज भन्छिन् ‘तपाइँ खाली सडकहरु, बन्द पसलहरु र गिर्दो अर्थव्यवस्था देख्न सक्नुहुन्छ ।
म अहिले वे श्या वृ त्ति को त्यो दौडमा छैन । तर, हो, मैले अहिले पनि यो काम गर्छु । यहाँ अब धेरै कम ग्राहक छन् । ब्राजिलमा ड र र प क्ष पा तका कारण कैयौं ट्रा न्स जे न्ड र दे ह व्यापार गर्न बाध्य छन् । तर, उनीहरुको लागि यो बाटो सजिलो छैन । एल्बा तबरेज भन्छिन् ‘यहाँ त्यो मात्र जीवित रहन सक्छ जो निकै बलियो छ र म निकै कमजोर छु । गरिब र ट्रा न्स जे न्ड र हुनुले मलाई अझै क म जो र बनाउँछ । यद्यपि यदि म गरिब नभएर ट्रा न्स मात्र हुन्थें भने पनि यो भे द भा व जारी रहन्थ्यो ।’
ट्रा न्स जे न्ड र हरुको लागि काम गर्ने संगठन ट्रा न्स जे न्ड र युरोपका अनुसार ब्राजिलमा यिनीहरुको लागि कैयौं आ न्दो ल न भइरहन्छन् तर यति हुँदाहुँदै पनि यो ट्रा न्स जे न्ड र हरुको लागि विश्वका सबैभन्दा ख त र ना क देशहरुमध्ये एक हो । पूरै विश्वमा ट्रा न्स जे न्ड र हरुको ह त्या को सबैभन्दा बढी दर यहीँ छ । कोभिड १९ को चु नौ ती हरुको सामना गरिरहेकी उल्बा भन्छिन् ‘हामीलाई सरकारको तर्फबाट धेरथोर सहयोग प्राप्त भइरहेको छ तर त्यो पर्याप्त छैन । यहाँ अ प रा ध र भ्र ष्टा चा र अत्यन्तै धेरै छ र यिनीहरुलाई रोक्नको लागि सरकारको प्रयास निकै कम छ ।’
एल्बा रियो द जेनेरियोमा बसेको २० वर्ष भयो । एल्बाका अनुसार उनका धेरैजसो ग्राहक पुरुष छन् । उनी भन्छिन् ‘यो वास्तवमा कठिन छ किनकि सडकमा लगभग कोही छैन । म एक यौ न क र्मी हुँ र यो मेरो लागि भ या न क छ । ग्राहकको खोजीमा म अहिले पनि बाहिर जान्छु किनकि यदि म आफ्नो काममा गइन भने म भोकले मर्नेछु ।’ २६ वर्षकी स्टेफनी गोनक्लेभ दक्षिणपूर्वी ब्राजिलमा एक ट्रा न्स यौ न क र्मी हुन् ।
स्टेफनीका अनुसार रियोमा कोरोनाभाइरस फैलिएपछि जिन्दगी निकै क ठि न भएको छ । स्टेफनीले भनिन् ‘ट्रा न्स जे न्ड र भएका कारण हाम्रो लागि पहिले पनि कठिनाइ कम थिएनन् र अब यो अझै बढी भएको छ । कोरोनाको ख त रा हामीलाई धेरै छ त्यसैले अब म घरमै छु ।’ स्टेफनी अगाडि भन्छिन् ‘यौ न कामको अलावा मैले कहिल्यै कुनै अरु काम गरिन । खुसीको कुरा यहाँ केही मानिसहरु यस्ता छन् जो हाम्रो बा ध्य ता बुझ्छन् र मलाई खाना दिएर जान्छन् । यद्यपि यता मानिसहरु धेरै कम छन् ।’
एलजीबीटी समुदायको लागि काम गर्ने कैयौं संगठनले यिनीहरुको लागि खानाको व्यवस्था गरिरहेका छन् । यी संगठनले घरमा बसिरहेका यौनकर्मी ट्रा न्स जे न्ड रहरुलाई अन्य कामको विकल्प पनि दिइरहेका छन् । यीमध्ये केही यौ न क र्मी अब घरमा बसेर फेस मास्क बनाउने काम गरिरहेका छन् । –द गार्डियन






