एजेन्सी । प्राय श्रीमानबाट सन्तुष्ट नभएको भन्दै श्रीमतीहरुले आफ्ना कुरा सार्वजनिक गरेको खबरहरु सार्वजनिक भएका हुन्छन् । तर चीनमा भने यस्तो देखिएन । चीनका श्रीमतीहरुले आफ्ना श्रीमानलाई थाहै नदिइ चुपचाप रुपमा न पुं सक बनाउने औ ष धि खुवाइरहेको खुलासा भएको छ ।
यी महिलाहरुले आफ्ना श्रीमानले आफूलाई धोका नदिउन् भनेर यस्तो गरिरहेको समेत खुलासा भएको छ । आफ्ना श्रीमानले आफूलाई धो का नदेउन् र अरु महिलाहरुसँग ल स प स नगरुन् भनेर महिलाहरु आफ्ना श्रीमानलाई न पुं सक बनाउने औ ष धि खुवाइरहेको पाइएको छ ।
ग्लोबल टाइम्सको एक रिपोर्टअनुसार चीनका महिलाहरुले आफ्ना श्रीमानलाई लुकाएर यस्तो औ ष धि खुवाइरहेका छन् जसबाट श्रीमान न पुं स कताको सिकार बनुन् र अरु महिलाहरुतर्फ ध्यान नदिउन् । ग्लोबल टाइम्सका अनुसार एक लेखमा चीनका ती श्रीमतीहरुको कामको खुलासा भएको छ जसमा ती महिलाहरुले आफ्ना श्रीमानलाई डाइथिलस्टिलबेस्ट्रोल नामको औ ष धि खुवाएको बारेमा विस्तारमा उल्लेख छ ।
डाइथिलस्टिलबेस्ट्रोल एक प्रकारको सिन्थेटिक एस्ट्रोजेन भएको बताइएको छ जसले पुरुषहरुमा न पुं स कता बढाउँछ र उनीहरुलाई यौनिक रुपमा उ त्ते जि त हुनबाट रोक्छ । चीनमा पछिल्लो समय यसप्रकारका घटना भएका कुराहरु सामाजिक संजालमा पनि निकै चर्चामा छन् ।
वीच्याटमा प्रकाशित एक लेख अनुसार केही महिलाहरुले अनलाइनबाट औषधि अर्डर गरेका छन् । उनीहरुले त्यो औ ष धि चुपचाप आफ्ना श्रीमानलाई खाना वा पेय पदार्थमा मिसाएर खुवाइरहेका छन् । बताइएअनुसार यो औ ष धि खुवाएपछि बाहिर अरु महिलाप्रति आँखा लगाउने श्रीमानहरुले आफ्नी श्रीमतीलाई धोका दिन छोडे ।
लेखमा केही महिलाहरुको पृष्ठपोषण पनि लिइएको छ । यसमा एक महिलाले औ ष धिलाई प्रभावकारी भएको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनले यो औ ष धिलाई कार्सिनोसनको रुपमा पहिचान गरेको छ । एक महिलाले भनिन् ‘मैले जब यो औ ष धि मेरा श्रीमानलाई खुवाउन सुरु गरें, औषधिले २ हप्तापछि असर देखाउन सुरु गर्यो ।’
यी महिलाले अहिले आफ्ना श्रीमान घरमै रहने र आफूसँग राम्रो व्यवहार गर्ने दावी गरिन् । अर्कोतर्फ यो लेख सामाजिक संजालमा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औ ष धि गायब भएको छ । अनलाइनबाट सामान बेच्ने धेरै लोकप्रिय प्लेटफर्मबाट यो औ ष धि हराएको छ । जियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही ठाउँहरुमा अहिले पनि सेतो पाउडरको रुपमा यो औषधि बेचिँदैछ ।
यो औ ष धि गन्ध ही न छ र पानीमा अत्यन्तै छिटो घुल्छ । रिपोर्टका अनुसार एक पसलले १ महिनामा १ सय भन्दा धेरै ग्राहकलाई यो औ ष धि बेचेको थियो । पसलमा काम गर्नेहरुको दा वीअनुसार यो औ ष धिले सामान्य रुपमा १५ दिनमा असर देखाउन सुरु गर्छ । यो औषधिले बनाउने नपुंसकता स्थायी भने हुँदैन । यो औ ष धि लिन बन्द गरेपछि २१ दिनमा पुनः यौ न क्षमता फर्किने बताइएको छ ।
तर, विशेषज्ञहरुले भने यी पत्नीहरुले आफ्ना पतिमा कुनै शारीरिक हा नी भए आपराधिक कानुनको सामना गर्नुपर्ने कुरालाई ध्यानमा राख्नुपर्ने बताएका छन् । त्यस्तो अवस्थामा अनलाइनबाट बेच्नेहरुमाथि पनि का र वाही हुने र सम्बन्धित स्वास्थ्यकर्मीको लाइसेन्ससमेत रद्द हुन सक्ने विज्ञले चे ता व नी दिएका छन् ।






