एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिं सा त्मक प्र द र्श नका क्रममा सेनाको गो ली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बा ल बा लि काले ज्या न गु मा एका छन् ।
फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर स ङ्क ट काल घो ष णा गरेसँगै म्यानमारमा हिं सा त्मक प्र द र्श न हुँदै आएको छ । त्यस्तै हिं सा त्म क वि रो धका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्या न गएको सेभ द चिल्ड्रेनुले जनाएको छ ।
सैन्य कूविरुद्ध सडक प्र द र्श न गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आ क्र म ण गरिरहेको र त्यसको च पे टमा बा ल बा लि का परिरहेको सेभ द चिल्ड्रेनुको भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गो ली लागेर घा इ ते भएका बा ल बा लि काको संख्या पनि उल्लेख्य रहेको छ ।
१३ वर्षीय बा ल कलाई घरभित्रै गएर गो ली हा ने र ह त्या गरेको, ९ महिनाकी बा लि कालाई आँखामा गो ली लागेको र बा ल बा लि काहरु त्रा सै त्रा समा बाच्नुपरेको बा ल बा लि काको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनुले जनाएको छ ।
पछिल्लो घ ट ना क्रमले म्यानमार बा ल बा लि काका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रि हा इको मा ग गर्दै म्यानमारमा हरेक दिन प्र द र्श नहरु भइरहेका छन् ।






