काठमाडौ । ५ वटा भु’स्या’हा कु’कु’रको समूहले आ’क्र’मण गर्दा ४ वर्षकी एक अ’बो’ध बालिकाको ज्या’न गएको छ । ती बा’लि’का आफ्नो घरबाट बाहिर निस्किनासाथ उनीमाथि भु’स्या’हा कु’कु’रहरुले आ’क्र’म’ण गरेका हुन् । बालिकाको नाम शाहद भएको खुलाइएको छ तर उनको पूरा नाम खुलाइएको छैन । बालिका साउदी अरेबियामा परिवारको विदा मनाउने घरबाट बाहिर निस्किएका बेला आ’क्र’म’णमा परेकी थिइन् ।
कु’कु’रको आ’क्र’म’णमा परेपछि बालिकाले चि’च्या’एको उनकी आमाले सुनिन् । आमा दौडिएर बाहिर आउँदा छोरीलाई कु’कु’रहरुले आ’क्र’म’ण गरिरहेको देखिन् । उनले सहयोगको लागि चि’च्या’एपछि आएका बटुवाहरुले कु’कु’रहरुलाई लखेटे । बा’लि’कालाई तत्कालै अस्पताल लगिएको थियो तर उनको मृत्यु भयो । मृतक बालिकाका काका अब्दुल्लाह हज्जाम अल अबद अल सलमले गल्फ न्यूजसँग कुरा गर्दै यो घटनाले परिवारलाई ठूलो ध’क्का लागेको बताए ।
‘हामीले भतिजीलाई नजिकैको अस्पताल लगेका थियौं र हामी बेलुकी करिब साढे ५ बजे अस्पताल पुगेका थियौं’ उनले भने ‘मेडिकल स्टाफले उनको स्थिति स्थिर भएको भनेका थिए । कोभिड १९ को सावधानीसम्बन्धी नियमका कारण हामी अस्पतालबाहिर पर्खिरह्यौं । बेलुकी ७ बजेर ५० मिनेटतिर हामीलाई बालिकाको नि’ध’नको खबर दिइयो । यो हाम्रो लागि ठूलो ध’क्का थियो ।’
अल सलमका अनुसार यो क्षेत्रमा लामो समयदेखि आवारा जनावरको कारण निकै समस्या भइरहेको छ तर प्रशासनले यस समस्यालाई सम्बोधन गर्न केही गरेको छैन । उनले प्रशासनसँग यहाँका आ’वा’रा कु’कु’र’हरुलाई नि’य’न्त्र’ण गर्न आग्रह गरेका छन् किनकि यो क्षेत्रमा सप्ताहान्तमा बालबालिकासहितका परिवार आउँछन् । घ’ट’ना अल वशिला क्षेत्रमा भएको हो जुन ठाउँ देशको राजधानी रियाधबाट करिब १६ माइल टाढा छ ।






