काठमाडौ । अर्कै ग्रहबाट पृथ्वीमा आएका ए’लि’य’नहरुले पछिल्लो २० वर्षको अवधिमा सयौं पृथ्वीका मानिसहरुलाई अ’प’ह’र’ण गरेको एक अनुसन्धानले दा’वी गरेका छन् । अनआइडेन्टिफाइड फ्ल्याइङ अब्जेक्ट (युएफओ) का विषयमा अनुसन्धान तथा लेखन गर्ने लेखकले आफ्नो नयाँ किताबमा यस्तो दा’वी गरेका हुन् ।
यसरी लगिएका मध्ये एक जना सुन्दर देखिने र मित्रवत व्यवहार भएका पृथ्वीबाहिरका गोरा प्राणीले अ’प’ह’र’ण गरेका बेलायती पनि छन् । द सनको रिपोर्टअनुसार सन् २०१४ देखि अहिलेसम्म कूल २ सय २२ जनाले आफूलाई ए लि य नले अ’प’ह’र’ण गरेको भनेका छन् । ‘कैयौंले आफुहरुसँग ए लि य न हरुले यौ’नज’न्य व्यवहार गरेको स्म’र’ण गर्छन् ।’
युएफओज इन द लेट ट्वेन्टीथ सेन्चुरी नामक पुस्तकका लेखक जेरोम क्लार्कले किताबमा लेखेका छन् । उनले किताबमा अस्ट्रेलियाली पिटर खुरीबारे पनि उल्लेख गरेका छन् जसले गोरा ए लि य नलाई १९९२ मा सिड्नीमा भेटेको बताएका थिए । जेरोमले लेखेका छन् ‘उनी आफ्नो ओच्छ्यानमा २ जना अनौठा महिला घुँ’डा टे’के’र बसेको देख्दा चकित भएका थिए ।
दुवै न’ग्न थिए । एउटी नोर्डिकजस्ती र अर्की एसियाली जस्ती देखिन्थे ।’ किताबमा ती नोर्टिक महिलाले पिटरको टाउको तीन पटकसम्म आफ्नो स्त’न’तर्फ तानेको र पिटरले नि’प्प’ल टोकेको उल्लेख छ । ती महिलाले पिटरसँग यौ’न सम्बन्ध राख्न चाहेकी थिइन् तर अचानक आफ्नो कैलौ कपल छाडेर गायब भइन् ।
यसले मानिसहरुलाई ए लि य नको कथामा विश्वस गर्न सहज बनायो । उक्त कपालको जाँच गर्दा त्यसमा एसियाली र गेलिक उन्नत डि’ए’न’एको हा’इ’ब्रि’ड पाइएको थियो । अमेरिकाको इण्डिपोलिसकी एक महिलाले पनि आफू पानीजहाजमा हुँदा आफूलाई एक ए लि य नले ग’र्भ’व’ती बनाएको र महिनौंपछि भ्रु’ण लिन आएको दा’वी गरेकी थिइन् ।
ती महिलाले पछि ए लि य नहरु आएर आफूलाई साथमा लगेर आफ्नो आधा मानिस र आधा ए लि य न छोरीसँग परिचय गराएको दावी गरेकी थिइन् । जेरोमले किताबमा अगाडि लेखेका छन् ‘उनीहरुको पहिरन सामान्य ढा क्ने वा व न पि स जम्पसुट हुन्छ । जो स्किन टाइट हुन्छ र उनीहरु न’ग्नजस्तै देखिन्छन् वा न’ग्न नै हुन्छन् ।
अ’प’ह’र’ण कुनै पनि ठाउँमा हुन सक्छ र यो २० मिनेटदेखि ५ दिनसम्मको हुन सक्छ । सामान्य अवधि १ घ’ण्टादेखि ३ घ’ण्टासम्मको हुन्छ र अनिवार्य रुपमा रातमा हुनुपर्छ । एउटा प्रमुख प्रक्रिया भनेको प्र’ज’न’न अंगको निरीक्षण हुन्छ र धेरैजसो यस क्रममा वी’र्य वा अ’ण्ड निकालिन्छ ।’






