एजेन्सी । म्यानमारमा सु’र’क्षा’कर्मीको गो ली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मा रि एका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्र द र्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गो ली प्र हा र गर्दा ९० जनाको ज्या न गएको हो । हिजो सेना दिवसकै दिन सेनाले चलाएको गो ली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर नि र्दो ष नागरिकमाथि गो ली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै वि रो ध गरेका छन् । घ ट नास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्र द र्श नकारीहरुमाथि प्रहरीले नै गो ली चलाएको बताएको बीबीसीले खबर लेखेको छ ।
म्यानमारमा से’ना विरोधी प्र द र्श नका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्र द र्श नकारीहरुले ज्न्या न गुमाइसकेका छन् । प्र द र्श नकारीमाथि गो ली च ल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले से’ना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आ रो पसमेत लगाएका थिए । प्र द र्श नकारीहरुमाथि गो ली हान्ने आदेश दिएको विषयमा भने उनले केही खुलाएनन् । तर सेना प्रमुख लाइङले प्र द र्श नकारीहरुले नै गो ली चलाएको बताएका छन् ।






