एजेन्सी । आफ्नो श्रीमतीको ब्वायफ्रेण्ड हो भन्ने थाहा पाएपछि एक पुरुषले सबैलाई चकित बनाउने सजाय दिएका छन् । उनले श्रीमतीको ब्वायफ्रेण्डको गो’प्य अं’ग नै का टि दिएका छन् ।
आफ्नो अनुपस्थितीमा श्रीमतीले स म्ब न्ध बनाएको थाहा पाएपछि उनले आफुलाई रोक्न सकेनन् । यो घटना अमेरिकाको फ्लोरिडामा भएको हो । तर श्रीमतीको ब्वायफ्रेण्डलाई त्यस्तो सजाय दिने ब्यक्तिलाई भने अदालतले २० वर्षको जेल सजाय सुनाएको छ ।
आफ्नो श्रीमतीको प्रेमी रहेको थाहा पाएपछि ५१ वर्षका एलेक्सले यस्तो गरेका हुन् । यो घटना सन् २०१९ को जुलाई ४ मा भएको डेलिमेलले जनाएको छ।
फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मु द्दामा पूर्ण रुपमा दो षी ठहर गरेपछि यस्तो सजाय सुनाइएको हो । उनलाई २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।
एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो। एलेक्सले आफ्नी श्रीमती र ती पुरुषबीच स म्ब न्ध रहेको थाहा पाएपछि आफूलाई रोक्न नसकेको स्वीकार गरेका छन् । उनले ती व्यक्तिसँगै श्रीमतीलाई पनि बाँ धे र हात पात गरेका थिए ।






