काठमाण्डौ । विघटित प्रतिनीधिसभा सांसद तथा पुर्व मन्त्री महेश बस्नेत प्रधानमन्त्री ओली पक्षका नेता हुन् । प्रधानमन्त्री निकटस्थ मानिने तिनै महेश बस्नेतले ओलीको विरुद्धमा आज पहिलो पकट आफ्नो मुख खोलेका छन् । सर्वोच्चले प्रतिनीधिसभा पुनःस्थापनाको फैसला गरेको केही दिनमा महेश बस्नेतले प्रम ओलीकै पक्षमा आफ्ना भनाई र विचार राख्दै आएतापनि यतिखेर भने नेकपाप्रति चि न्ता व्यक्त गर्दै आफुले मान्दै आएको नेता ओलीलाई नै नेकपा फु ट्नुको मुख्य कारकको उ प मा दिएका छन् ।
नेता बस्नेतले भनेका छन्,‘पार्टीमा ज र्ब जस्ती आफ्ना मात्रै भनाई र विचारहरु ला दे र पार्टी अघि बढ्नै सक्दैन । केपी ओलीमा त्यो द म्भ छ । उहाँ एकदमै अ टे री हुनुहुन्छ, कसैका कुरा सुन्नु हुँदैन, सबैलाई पेलेर नै लैजान सक्छु भन्ने भावना छ, जे मन लाग्यो त्यही गर्नु हुन्छ ।’ नेता बस्नेतले प्रचण्ड र माधवको बारेमापनि प्रम ओलीलाई जस्तै उनीहरुको पार्टीप्रतिको चरित्र उ दां गो बनाएका छन् । जनताले २ तिहाई दिएर पठाएको नेकपा फु ट्नुमा केपी ओली, प्रचण्ड र माधवको धेरै ठूलो हात भएको उनले बताएका छन् ।
नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई पार्टीका निम्ति आफ्ना चरित्र र छवी नसुधारे उनका विरुद्ध आन्दोलन गरिने पनि चे ता व नि दिएका छन् । उनले अब जनताले नै केपी ओलीलाई नछोड्ने चे ता व नि दिएका हुन् । उनले भने,‘यदि केपी ओलीले आफ्नो द म्भ मा अडिएर पार्टी औपचारिक रुपमै विभाजित हुने स्थिति बन्यो र यो मुलुकसंगसंगै नेपाली जनताको भविष्य तु षा रा पा त गर्नु भयो भने तपाईँको विरुद्ध सिंगो जनमत उभिन्छ र सबै कार्यकर्ताहरु लाग्नेछन् ।’
नेता बस्नेतले यो कुरा गएको दुईदिनमा आफुलाई उनका निकट साथीहरुले र कार्यकर्ताहरुले फोनमा रुँदै पार्टीकालागी तपाईँले आफ्नो तर्फबाट केही गर्नु पर्यो, पार्टी फु ट्नबाट जोगाउनु पर्यो भनेर फोनबाट भनेपछि यो विषय निकै नै ग म्भि र भएको महसुस गरेर भनेको बताए । उनले पार्टी जोगाउनकोलागी केपी ओली, प्रचण्ड र माधव कुमार नेपाल तीनै जना नेताहरु एकै ठाउँमा बसेर आफुहरुबीचको बै म न स्यतालाई तो ड्दै एकता प्रकृयामा अघि बढ्न सुझाव दिएका छन् ।






