काठमाडौ । नायिका बर्षा शिवाकोटीले नेकपाका नेताहरुले गरिरहेको आन्दोलनको विरोध गरेकी छन् । उनले जनता बटुलेर यस्तो आन्दोलन गर्नुको साटो भागरथीको न्या,यकोलागी आन्दोलन गर्न आवश्यक रहेकोभन्दै नेताहरुको आन्दोलनको विरोध गरेकी हुन् । उनले सामाजिक सञ्जालमा अहिलेको राजनीतिक अस्थिरताको ब्य,ङग गरेकी छिन् ।
उनी लेख्छिन्,“नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन् । निर्मला र सम्झना जस्तै भागीरथीले पनि न्या,य पाउँदिनन् त ? के यति अ,सक्षम छ हाम्रो न्यायपालिका ? के यति क,म्जोर छ हाम्रो राज्य व्यवस्था, एउटा अप,राधिको पहिचन गरि, सजाय दिन नसक्ने ? के गरीबका लागि न्या,य त्यति महँगो भइसक्यो ?
तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिएस फेरी अर्की बहिनी बल,त्कृत हुन्न थिइन् किरु तिम्रो आन्दोलनको नारा यदी बल,त्कार र बल,त्कारीको विरू,द्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनिको बल,त्कारीले सजाय पाउँथ्यो कि ? हामी केका लागि ल,ड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो ? नारा के हुनपर्ने हो ? आफै विचार गरौँ ।
अप,राधीको मनोबल झन बलियो बन्दै छ । पी,डित अझै पीँ,डामै छन् । जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो । र देश झन झन अ,स्थिरता तर्फ जाँदैछ। कुर्सीको ल,डाइँ छोड, सत्यको लागि ल,ड, जनाताको पक्षमा ल,ड ,जीत तिम्रै हुनेछ । न्या,य दिन अझ वि,लम्ब नहोस् ।






