काठमाडौ । अर्जुन अवस्थी नाम गरेका ब्यक्तिले मेरो श्रीमतीसंग राम्रो सम्बन्ध छैन मलाई तिम्रो माया चाहियो भन्दै सम्बन्धमा आए । उनीसंगको सम्बन्धका कारण महिला गर्भवती भइन् । महिला गर्भवती भएको ४ महिना पछि ति अर्जुनले महिलालाई नै सि’ध्याउने कोशिष गरे । उनले ति महिलालाई आफ्नै भाईसंगको सम्बन्धमा गर्भवती भएको आरोप अर्जुनले लगाएका छन् ।
उनले मिडियामा यति नराम्रो कुरा गरेका छन् की ति कुरा विश्वास गर्न पनि कठिन छ । उनले महिलाले नै आफुलाई २ हजार रुपैया दिएर आफुसंग सम्बन्ध राख्न लगाएको आरोप लगाएका छन् । आफ्नो सम्बन्धवाट गर्भवती भएको थाहा पाएपछि आफुलार्ई मे टा सि ट खुवाएको आरोप समेत महिलाले लगाएका छन् । महिलाले आफुलाई मा र्न अर्जुनले अरुलाई सुपारी समेत दिएको आरोप लगाएकी छन् ।
अर्जुनले गर्भमा भएको बच्चालाई जे मन लाग्यो त्यही गर भन्दै उम्किएका छन् । महिलाले भने गर्भ अर्जुनकै भएकाले उनले नै स्वीकार गर्नुपर्ने माग राखेकी छन् । त्यसका लागि आफु कानुनी उपचारमा जाने पनि बताएकी छन् । गर्भवती भैसकेपछि मात्र अर्जुनले आफ्नो श्रीमती र छोराछोरी सम्झिएको बताएकी छन् । अर्जुनले आफुसंग श्रीमतीसंग राम्रो सम्बन्ध नभएको भन्दै सम्बन्धमा आएको बताएकी छन् ।भिडियोसहित






