काठमाडौ । बैतडीको दोगडाकेदार–७ मा ब’ला’त्का’रपछि ह’त्या गरिएकी १७ वर्षीया भागरथी भट्टको ह’त्याको अ’नु’स’न्धा’न’कालागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।
२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा ह’रा’एकी उनको बिहीबार लवदेव सामुदायिक वनमा ब’ला’त्का’रपछि ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो । उनको श’वको पो’स्ट’मा’र्टम रिपोर्टले ब’ला’त्का’रपछि घाँ’टी थि’चे’र ह’त्या गरिएको देखाएको छ ।
प्रहरीले घटनाको अ’नु’स’न्धा’न’का लागि ‘टे’क्नि’कल’ र ‘म्या’नु’अ’ल’ विधि प्रयोग गरिरहेको बताएको छ । जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौ’नां’गबाट ‘भे’जि’न’ल स्वा’ब’ निकालेर प’री’क्ष’णका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं ल्याईएको छ ।
यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्र’मा’ण’समेत प्रहरीले अ’नु’स’न्धा’न’का लागि पठाएको छ । यो खबर राजधानी दैनिकमा छापिएको छ ।






