बैतडी । गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् । तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो । तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ ।
बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो । घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन् ।
पति वियोगको आँसु नथामिदै छोरी गु’मा’उन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् । निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन । त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ ।
अहिले रवि लामिछाने घ’ट’ना’स्थलमा पुगेका छन् । रवि लामिछानेले घ’ट’ना’स्थलमा पहिलो पटक भागरथीको श’व देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् । उनले घ’ट’ना’स्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् । भिडियो






