काठमाडौ । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले अहिले जारी प्रतिगनविरुद्धको आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छन् । अनौपचारीक रुपमा नेकपा विभाजित भएपछि अहिले राजनीतिक माहौल निकै तातेको रहेको अवस्थालाई मध्यनजर गर्दै स्मीताले ‘हामी नेपाल कम्युनिस्ट पार्टी’ बोलको गीत गाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहका लागि गायीका कोमल वली लगायतले समुहले गीत तयार पारेको छ भने प्रचण्ड नेपाल समुहकालागि पनि प्रचण्डकै नातिनी स्मीताले गीत गाएकी छन् । उनले गाएको उक्त गीत सार्वजनिक भई सेकेको छ । जलला टिभी प्रालिले शनिबार सार्वजनिक गरेको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन् । भिडियो






