काठमाण्डौ । अभिनेता पल शाहले १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् ।
पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा ुतिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेकोु उल्लेख गरेको बयानमा भनिएको छ । रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् ।
उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन ।’ योपनि डेढ वर्षीया नाबालिकाको कर णीपछि ह त्या प्रकरणले आ’क्रोशि’त सर्वसाधारणले प्रदर्शन गरिरहेका बेला भिडिओ खिचेको भन्दै ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले दुईजना युटुबरसहित ११ जनालाई भीड उ’त्तेजि’त बनाएको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको हो । मोरङको सुन्दर हरैँचा नगरपालिका ७ की डेढ वर्षीया नाबालिकाको कर णीपछि ह’ ‘त्या भएको विरोधमा स्थानीयबासीले पूर्व(पश्चिम लोकमार्गमा चक्काजाम गरेका थिए ।
त्यही चक्काजामको भिडिओ खिच्ने कथित पत्रकार सम्झना राई, बिक लिम्बु, रबिन कार्की सहितकालाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्राउ गरेको हो । सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडिओ खिच्दा खिच्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जनालाई पक्राउ गरिएको बताए । तर ती सबैको पहिचान खुलाउन उनले मानेनन् । प्रहरीले उनीहरुविरुद्ध अ’भ’द्र व्यवहारको मुद्दा चलाउने भएको छ ।






