काठमाण्डौ । नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वा’दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी सम्बन्धी कसुरमा उनीवि’रु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।
जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर ‘णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र’लो’भन देखाइ तनहुँमा कर ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ । तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा ् ली गर्नेको ओ’इ’रो लागेको छ ।
केहीले भने पल शाहको बचाउ पनि गरेका छन् । यसै क्रममा पल शाहको म्यानेजर भनिएका कृष्ण जोशी अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्या ‘न नै मा’ ‘र्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् । उनले भनेका छन्,
‘केही समय अघिदेखि पलले हामी कसैले पनि भनेको मानेका थिएनन् । हाम्रो सल्लाहमा उनी हिंडि रहेका थिएनन् । त्यसैले उनीसंग हाम्रो आफ्सेआफ् व्यक्गित रि सि बी हुन थाल्यो ।’ उनी अगाडी भन्छन्,‘म लगायत जति पनि हामी यो ष ड यन्त्रमा मिलेको छौँ सबैलाई कारवाही हुनुपर्छ ।’ आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् । हेर्नुहोस् भिडियो






