काठमाण्डौ । नायक तथा मोडेल पल शाह र भर्खरै सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी नव गायिका समिक्षा अधिकारीको विषयले यतिबेला सामाजिक सञ्जाल मात्र नभएर हरेक सञ्चार माध्यमहरु नै तातेका छन् । समिक्षाले पल विरुद्ध उजुरी दर्ता गराएपछि त झनै यो विषयले सबैको ध्यान तानेको हो । पल समिक्षाको केश अन्य पि डि त र पि ड कको जस्तो रहेन । अन्य केशमा पि डकलाई तथानाम गा ली गरिन्छ र पि डि तकालागी न्यायको आवज उठाईन्छ ।
तर यो केशमा भन घटनाले ठ्याक्कै उल्टो मोड लिएको छ । जस्मा पि डि त भनिएकी समिक्षालाई पुुरै सामाजिक सञ्जालभरी स्वम मिहलाहरुले नै गा ली गरेका छन् भने पि ड क भनिएका नायक तथा मोडेल पल शाहले न्याय पाउनु पर्छ भन्दै उल्टै पलको पक्षमा एक प्रकारको क्यापियन नै शुरु भईसकेको छ । यस्तो अवस्थामा आफु पलबाट पि डि त भएकै हो भनेर दाबी गरेकी समिक्षा अधिकारीले प्रहरीमा मुद्या दर्ता गराएपछि पहिलो पटक एक अन्तरवार्तामा आफ्ना भनाईहरु रोखेकी छन् ।
उनको भनाई जस्ताको त्यस्तै
पिडित गायिकाको बयान जस्ताको तस्तै
नमस्कार, म एक अ’प’रि’प’क्क नाबालिका रहेको र तपईहरुले मलाई पूर्ण विश्वासका साथ मेरो गायन क्षेत्रलाई बिस्वाश र माया ले यहाँ सम्म पुर्याईदिनु भएकोमा आभारी छु । मेरो सम्पर्ण शुभचिन्तक तथा इस्ट, मित्रहरुमा म माथि परेको पी’डाले गर्दा केहि समय म मिडियामा आउन सकिन । त्यस समय समीक्षा अधिकारी एक पात्रको रुपमा रहेर पनि सम्पूर्ण नेपाली चेलीहरुको साथ थियो ।
गायन क्षेत्रलाई मूल्यांकन गर्दा जुन सुकै चेलीलाई पनि मेरो जस्तै पि’डा न परोस् । कसैले उ’कासिएर उ’कासिएको होइन म चाही साँच्चिकै पि’डामा परको हो । म आफ्नो ठाउमा एकदमै सहि छु मैले गलत केहि पनि गरेको छैन । जति पनि पहिलाको न्युजहरु आयो त्यो सबै कुराहरु सत्य हो । अब यसमा धेरै कुराहरु छ मलाई पूर्ण रुपमा दबाब नै थियो यो सबै घटनाहरु सत्य नै हो ।
सुरुमा मैले यो सबै घटना मेरो आमालाई शेयर गरे । सबै कुराहरु मलाई यस्तो यस्तो भयो उहाँले मेरो फि’लिङ’ग संग खेल्नु भयो र खेल्नु पनि भाको हो ।
पछि मेरो कुरा आमालाई शेयर गरि सकेपछी चाही आमाले यस्तरी मेरो नाबालिका छोरी संग खेल्न मिल्दैन भनेर चाही उजुरि गर्छु भनेर एकपटक उहा संग कुरा गर्छु भनेर उहाँ संग कुरा गर्नु भयो र उहाँले मेरो फेमिलीलाई भेट्नु पनि भयो र भेटपछि बरु म उसलाई बिहे नै गर्छु उजुरी नहाल्नु भनेर प’टकप’टक मेरो फेमिली संग मिटिंग पनि बस्नु भयो ।
अनि उहाले म संग के सल्लाह गर्नु भयो भने हामी मिलेर जाम पब्लिक लाई हाम्रो राम्रो तरिकाले बिहे भएको हो भन्ने होस् हामी त्यो भनम अहिले तिमीले मलाई बचाऊ भनेर चाही मलाई प’टकप’टक होइन भनेर भन्न लगाउनु भयो अनि मिले उहालाई अन्धो भएर विस्वास गरे । जब उहाको अ’न्तिम स्वा’र्थ पुरा भयो त्यसपछि चाही तिमि आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्नु भयो लास्टमा आएर मैले दु’निया सामु होइन होइन भने उहाँले त्यही भन्न लगाउनु भएको थियो मलाई मैले त् उहालाई एकदमै बिस्वास गर्थे र चोखो माया पनि गर्थे उहालाई ।
उहाँले प’टकप’टक मेरो फि’लिंग संग खेल्नु भयो यो कुरामा एक्दमै दुखि छु । सुरुमा चाही कियरहरु धेरै गर्नु हुन्थ्यो यता उति माया गर्छु भन्दै पछी आएर बिहे पनि गर्छु भन्नु भएको थियो । मेरो फेमिलिकै अगाडी मलाई स्वीकारनु भएको थियो पछी आएर ग’र्भव’ती भएको भए म स्वीकार गर्ने थिए तर गल्फ्रेन्ड व्यफ्रेन्डमा त जसको नि यस्तो भै हाल्छ नि भनेर भन्न थाल्नु भयो जुन आडियो अहिले बाहिर आयो नि त्यो मेरो होइन अरु कसैले क्यारिकेचर गरेको हो भन्नु भयो नि उहाँको पहिले बाटै प्ला’निंग त्यस्तो रहेछ तर मेरो त चोखो माया थियो ।
तर अहिले त् मेरो कुरा कसैले पनि विश्वास गर्नु भएको छैन । त्यहि भएर मलाई एकदमै गार्हो भइरहेको छ म पि’डामा छु । बास्तवमा पि’डित म हो मलाई कसिले पनि उ’का’सिएर उ’का’सि’एको पनि होइन र उकसिले पनि म होइन मलाई मेरो पि’डा स’हन न’स’केर मिले सहकर्मी साथीहरुलाई सबै कुरा जानकारी गराएको थिए । जुन चाही उहाँ संग नजिक हुनुहुन्थ्यो नि मैले सबै कुरा उहाँहरुलाई भनेकी थिए ।
अहिले उहाँले अडियो हरु हाल्नु भएको रहेछ मैले अहिले सम्म मेरो कुरा बाहिर भनेकी थिएँन त्यसैले अहिले सबैले मलाई नै गा’ली गरिराख्नु भएको छ ।मलाई लगाई रहेको पैसाको आरोप एकदमै झुटो हो । नभाको कुरा गर्नु हुन् मलाई उस्काए भन्नु भयो नि मैले मात्र सहकर्मी साथीहरुलाई समयमै जानकारी गराएको थिए । त्यसमा सहकर्मी साथीहरुले दिएको सलाह सुझाबहरुलाई चाही अडियो रेकट गरि इडिट गरेर अपुरो मात्र देखाईयो मेरो कमि कमजोरीलाई देखाउन खोजियो ।
त्यहि कुरालाई आज मलाई सबैले फ’सा’उन खोजेको हो भनेर भन्नु भएको छ । म यो कुरामा एकदमै दुखि छु मेरो कमि कम्जोरि लाई मात्र देखाऊन खोजिएको छ जुन वास्तविक हो त्यो कुरा लुकाईएको छ । वास्तविक कुरा त्यहाँ छैन सबै कुरा इडीट गरिएको छ । जुन सहकर्मी साथी उहाँ संग नजिक हुनुहुन्थ्यो उहालाई मैले सबै कुरा शेयर मात्र गरेकी हु अरु कुरा उहाहरुनै जानुन । उहाँको नजिकको साथी हुनुहुन्थ्यो त्यहि भएर मैले सबै कुरा उहाहरुलाई भनेको थिए ।
उहाँहरुलाई सबै थाहा छ देख्नु भएको छ कृष्ण जोसी दाई हुनुहुन्छ उहाँलाई पहिलो दिन बाटै सबै कुराहरु थाहा छ । यो सबै कुरा सत्य हुन् फ’सा’उन भनिएका कुरा एकदमै गलत हो । सत्यको अबस्य नै जित हुन्छ मैले यदि उहाँलाई फ’सा’उन खो’जिएको रहेछु भने चाही म चाही सजाय भो’ग्न त’यार छु र उहाले अन्याए गर्नु भएको रहेछ भने उहाँले सजाय भोग्न तयार हुनु पर्छ आखिर सत्य कै जित हुन्छ । यो पैसाको कुरा सबै झुटो हो मलाई पनि थाहा छैन पैसाको कुरा चाही ।
मैले त माया गरेको मान्छे हो सकभर हामी मिलेरै जानु पर्छ यति सबै भै सक्यो एकलेअर्कालाई साथ दिएर अगाडी बढ्नु पर्छ भनेरै मैले अहिले सम्म यो कुरा बाहिर निकालेको थिएँन । म त प’टक प’टक उहालाई धेरै विश्वास ग’र्थे र हरेक चोटी उहाले मेरो भा’वनामा’थि खे’ल्नु भयो म होइन मेरो बाबा जानु भएको थियो उजुरी गर्नको लागि यो सबैकुरा थाहा पाईसकेपछी । तर उहाले राती राति सुटिङ छो’डी छो’डी आउनु भएको थियो मिलेरै अगाडी बढौ भन्ने कुरा थियो नत्र त पहिले नै यो कुरा बाहिर आउने थियो ।






