काठमाण्डौ । एक नाबालिगलाई कर णी गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौ’ ‘न स’म्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए ।
जाहेरी दर्ता भएसँगै तनहुँ प्रहरीले बुधबार नै तनहुँ जिल्ला अदालतबाट पलविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको छ । तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार बुधबार नै पलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त भइसकेकाले प्रहरीले शाहको खोजी सुरु गरिसकेको थियो ।
रिपोटर्स क्लब नेपालमा छापिएको समाचार अनुसार उक्त जाहेरी पछि प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक ज’बर’ज’स्ती कर ‘णी ग’रेको आरोप लगाएकी छिन् । शाहमाथि बालिकालाई प्रेम स’म्बन्ध’मा पा’रेर ज’ब’रज’स्ती कर ‘णी गरेको आरोप लागेको छ ।
१७ वर्षीया गायिका समिक्षा एक महिना अघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्यव’हार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जोहरी दर्ता गरेकी हुन् । प्रहरीले शाहलाई खोजिरहेको र शाह भागिरहेको भन्ने चर्चा चलिरहेको छ । तर, शाह भने सुटुक्क आज तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । शाहले ती गायिकालाई विवाह गर्नेगरि सहमति जनाउने तयारी गरेका छन् ।






