काठमाण्डौ । अभिनेता पल शाहवि रु द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ब लात्का रको जा हे री परेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको बताइएको छ । एक १७ वर्षीया गायिकाले बुधबार प्रहरीमा ब ला त्का रको जाहेरी दिएपछि उनको खोजी भइरहेको हो ।
उक्त घटनाका विषयमा अहिले सामाजिक सञ्जालमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । गायक शिव परियारले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना ना ङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुसीले गद्गद होला, एउटा पक्ष दुखाइले भतभती होला ्र तर समग्रमा भन्दा यो सारा कुराले चैँ समाजको नजरमा हाम्रो सङ्गीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकार कै नाक का टि ए को छ है ।’,
परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कलाहरूको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला सङ्गीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ।’
‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको विद्यालाई सधैँ यो समाजले नाच्ने गाउने पेसा राम्रो हैन भनेर बुझेको भन्दै उनले उक्त बुझाइलाई यो घटनाले थप पुष्टि गरेको समेत बताएका छन् । गायक परियारको फेसबुकमा लेखिएको स्टेटस् जस्ताको त्यस्तै






