काठमाण्डौ । अभिनेता पल शाहविरुद्ध ज’ब’रज’स्ती कर ‘णीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो ।
तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर ‘णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।
१८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दाबी गर्दै आएकी छन् । यस्तै, समीक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको स’म्बन्ध’बारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो ।
पलले आफ्ना पुरुष साथीहरूले समीक्षालाई उ क्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् । हिजो काठमाण्डौबाट दिदी(भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् ।
राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो । जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जा’लमा पारी सुटिङका क्रममा ललाइ फकाइ गर्दै स’म्ब’न्ध राखेको’ उल्लेख गरेकी छन् ।
कानूनबमोजिम शाहलाई क डा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन । जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओ भिडिओ बयानसमेत लिएको थियो ।
यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर था’मथु’म पारेपछि उनी रोकिएकी थिइन् ।
नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी कि शो री बा लि कासँग सहमतिमै राखेको यौ’ ‘न स’म्ब’न्धलाई पनि ज’ब’र्ज’स्ती’ क’र ‘णी मान्छ ।
यसमा क’डा सजायको व्यवस्था छ । यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ । उक्त अडिओमा पलले आफूहरूबीच शा’रि’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन् । कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शा’रि’रि’क स’म्ब’न्ध कर णी हो ।
प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए। पल र समीक्षाबीचको स’म्ब’न्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए ।
सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ । अ’प’रा’ध सं’हिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई कर’ ‘णी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अ’परा’ध’मा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ ।
समीक्षाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।






