पछिल्लो समयमा भाइरल गायिका मेनुका परियार र गायक घनश्याम रिजालको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार शिब हमालको लय संकलनमा उनी बहुप्रतिभाका धनि घनस्याम रिजालको शब्द सिर्जनामा उनै सर्जक तथा गायक घनश्याम रिजालको लोक दोहोरि एल्बम ‘ रम झम रम झम ‘ बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ राजेन्द्र नेपालि ( लट्टे ) ले निर्देशन तथा सम्पादन को पाटो सम्हालेका छन् भने रेशम नेपालीले उक्त गीतको छायांकन गरेका छन्।
उक्त गीतमा राजेन्द्र नेपालि ( लट्टे ) , र सिमा नेपालीको उत्क्रिष्ट अभिनय रहेको छ। उक्त गित घनश्याम रिजालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
भिडियो हेर्नुहोस :






