एजेन्सी । चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले यौ न दु र्व्य व हारको गु’ना’सो गर्ने एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । कम्पनीका एक सहकर्मी र क्लाइन्टले आफूमाथि यौ न दु र्व्य व हार गरेको महिलाले आ’रो’प लगाउँदै आएकी थिइन् । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा अ स र गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ ।
आफूमाथि दु’र्व्य’व’हार हुँदा पनि कम्पनीले केही नगरेको उनले आ रो प लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दु’र्व्य’व’हार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् । आ’रो’पपछि सहकर्मीलाई पनि पदमुक्त गरिएको थियो ।
तर, उनीमाथिको आ प रा धि क मु द्दा भने स्थगित गरिएको थियो । चौतर्फी प्रचार गरिएको यस घ ट नाले चीनमा कार्यक्षेत्रमा महिलामाथि हुने यौ’न हिं साका घ ट ना उजागर गरेको छ । उनलाई गत महिना पदमुक्त गरिएको र त्यसको पुष्टि कम्पनीका मालिकले गरेको चीनको दाहे दैनिकले जनाएको छ ।
उनलाई नि ष्का सन गर्दा थमाएको पत्रसमेत सो पत्रिकाले प्रकाशन गरेको छ । ‘घटनाले समाजमा ग म्भी र चासो बढेको र कम्पनीको ख्या ती घटाएको छ,’ पत्रमा भनिएको छ । तर, महिलाले आफ्नो तर्फबाट कुनै ग ल्ती नभएको दाबी गरेकी छिन् । ‘मैले कुनै पनि गल्ती गरेकी छैन । ममाथि कम्पनीले गरेको व्यवहार मेरा लागि स्वीकार्य छैन ।,’ महिलाले भनेकी छिन् ।
आगामी दिनमा कम्पनीविरुद्ध कानुनी क द म चाल्ने पनि ती महिलाले बताएकी छिन् । महिलाले लगाएको आ रो प लाईसमेत सो दैनिकले प्रकाशित छ, जसभित्र आफूमाथि दु’र्व्य’व’हार भएको घटना उल्लेख गरेकी छिन् । ‘पि य क्क ड रात’ पछि आफू अ चे त भएको र होटलको एउटा कोठामा सहकर्मीले ब’ला’त्का’र गरेको उनले बताएकी छिन् ।
”
२७ जुलाईमा आफूलाई चु’म्ब’न गरेको र भोलिपल्ट ब्युँझँदा आफूलाई नि’र्व’स्त्र पाएको उनले उल्लेख गरेकी छिन् । ब’ला’त्का’र गर्ने व्यक्ति कम्पनीको माथिल्लो पदमा काम गर्ने उनले बताएकी छिन् । अर्का आ रो पि त क्लाईन्टलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।






