काठमाण्डौ । युट्यबर सोनिका राकायलाई नचिन्ने सायदै बिरलै होलन् । आफ्ना कुराहरु राख्न, मन लागेको सबै कुराहरु गर्न र चाहे जसरी जीवन जीउन उनलाई कुनैपनि कुराले छेक्न सक्दैन । उनी एक निकै नै बो ल्ड लेडीको रुपमा चिनिएकी छन् । सुदुरपश्चिमकी उनी काठमाण्डौमा मात्र नभई पहिलो लकडाउनको समयमा आफ्नै गाउँमापनि गाउँले जीवनलाई सहज तरिकाले जिएको उनका प्रशस्तै भिडियोहरु देख्न सकिन्छन् ।
यतिमात्र नभईन सोनिका पुर्वराजकुमार पारस शाहसंगको सम्बन्धबाट पनि निकै नै ट्रोल बनेकी थिईन् । उनी प्राय आफुले लगाउने पोशाकदेखि लिएर बोल्ने भाषाा शैलीमा पनि उत्तिकै चर्चामा रही रहन्छिन् । सोनिकाको एउटा मात्र चरित्र या विशेषता भने पक्कैछैन । उनी सकेसम्म आफुलाई भर्साटाईल बनाउने प्रयासमा रहन्छिन् । निडर र आफ्नो क्षमता देखाउन पछि नपर्ने उनको यीनै र यस्तै कलका कारण आज उनी बैग्लै अवस्थामा देखा परेकी छन् ।
चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीतमा सोनिकालाई एक मोडेलको रुपमा देख्न पाईन्छ । बैदेशिक रो’जगारीमा गएका श्रीमान र घरमा एक्लै भएकी श्री’मतीको कथा दे’खाउन खोजिएको फुलको थुङ्गाले,सक्छौभने मुर्सादेउ फुलको थुङ्गाले, काटिदेउ नि’रमाया घोच्यो मलाई तिम्रो जुङ्गाले’ बोलको गीतमा शब्द÷संगीत डीआर सु’जनको रहेको छ ।
सो गी’तमा कलाकारहरू डीआर सुजन, सोनिका रोकाया, नविना सिलवाल, सुरवीर पण्डित, अन्जु कार्की र अर्जुन कार्कीको मिठो अभिनय पनि रहेको छ । भिडियोमा सोनिका लाई श्रीमान विदेश गएकी महिलाका रूपमा देखाइएको छ । श्रीमान विदेशमा रहँदा गाउँका अरू नै केटासँग उनको प्रेम सम्बन्ध रहेको देखाउन खोजिएको छ ।‘आउँछौ दिनकैं गर्दैनौं विहे नि, खुःशी हुन्नौं सबैथोक दिए
नि’ बाट सुरु भएको गीतको अन्त्य ‘बैंस जोवन अर्कैसँग साटियो, तिम्लाई कुर्दा ४० अैं काटियो’ मा हुन्छ । भिडियोमा सोनिका को श्रीमानको भुमिकामा सुरवीर पण्डित रहेका छन्।सम्पादन वि’कास ज्ञवाली को रहँदा सिनेम्याटो ग्राफर रेशम दर्लामी रहेका छन् । फुलको थुङ्गाको निर्माता सुजन शर्मा रेग्मी रहेका छन् भने नि’र्देशन डीआर सुजनको रहेको छ । भिडियो






