काठमाण्डौ । एक यु’वतीले आफ्नो प्रेमीको ह’त्या गरी शवलाई आफ्नै घरको आँगनमा गा’डिदिएकी छिन् । यो घटना भारतको उत्तर प्रदेशको हो । गा’जियाबाद जिल्लाको सुल्तानपसर गाउँमा एक युवक केही दिनदेखि बे’पत्ता भएका थिए ।
२१ वर्षीय मुरसलीन ११ अगस्टबाट ह’राइरहेका थिए । उनको वरिपारले खो’जीको प्रयास पनि गरे । मु’रसलीन नभेटिएपछि खोजी गरिदिन प्रहरीमा उ’जुरी दिइएको थियो। त्यसपछि प्रहरीले उनको खो’जी कार्य अघि बढायो । मु’रसलीनको मोबाइलमा ट्रे’स गरेको प्रहरी कु’ल्फी बे’च्ने पुरुषसम्म पुग्यो ।
ती पुरुषसँग क’डा सो’धपुछ गर्दा उनले उक्र मोबाइल आफूलाई एक यु’वतीले दिएको बताए । ५०० सय रुपैयाँमा बे’रेर आफूलाई मोबाइल दिइएको उनले जानकारी गराए । त्यसपछि प्रहरीले यु’वतीको खो’जी शुरु गरेको थियो । तीनै कु’ल्फी बे’च्नेले प्रहरीलाई यु’वतीको घरमा लगे ।
अनुसन्धानबाट ती यु’वती युवकको प्रे’मिका भएको पाइएको थियो । उनीहरु बिगत २ वर्षदेखि सम्बन्धमा थिए । प्रहरीले युवतीलाई नियनत्रणमा लिएर सोधपुछ गरेपछि युवकको ह’त्याबारे खु’लासा भयो । तीनै युवतीले मु’रसलीनको श’व आफ्नो घरको आँगनमा गा’डिएको बताएकी थिइन् ।
त्यसपछि प्रहरीले खनेर युवकको श’व नि’कालेको थियो । युवतीको परिवारका अन्य सदस्यलाई पनि हि’रा’स’त’मा लिइएको छ । मु’रसलीनको ह’त्या कसरी गरियो भन्नेबारे पो’ष्ट’मा’र्ट’म रिपोर्टपछि भन्न सकिने प्रहरीको भनाइ छ। ह’त्या’को वास्तविक कारणबारे पनि यकिन भइसकेको छैन ।
तर प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई उनीहरुको प्रेम सम्बन्ध स्वी’कार नभएका कारण सोही यु’वतीलाई नै प्रयोग गरी मु’रसलीनको ह’त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।






