काठमाडौ । एक पुरुष एक विवाहित महिलासँग अफेयरमा थिए । त्यसैले उनी विवाहित महिलाका श्रीमान घरमा नभएको दिन पारेर महिलाको घरमा गएका थिए । तर त्यो दिन नै अ’कस्मात महिलाका श्रीमान घर आए ।महिलाका श्रीमान घर आएपछि ति महिलाका प्रेमी केहि सोच्न नसकेर झ्यालबाट ना’ङ्गै भा’गेका छन् ।
साथै उनी भाग्ने क्रममा घरको २० फिट माथिबाट जमिनमा खसेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो घटना स्विट्जरल्याण्डको हो । भिडियोमा महिलाका प्रेमी उनका श्रीमान आएपछि झ्यालमा केहिबेर झुन्डिन्छन् ।
तर उनी धेरै समयसम्म त्यहाँ झुन्डिएर बन सक्दैनन् र जमिनमा प’छारिन्छन् ।यनले झ्यालमा झुन्डिँदा मोजा र अ’न्डर वेयरमात्र लगाएर झु’न्डिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । उनी झ्यालबाट तल खस्दा तल रहेको सेतो कारमा झरेका थिए । कारमा ठो’क्किएर ति व्यक्ति जमिनमा झर्छन् । त्यहि मानिसको भिडियो एक महिलाले बनाईरहेकी थिइन् ।
त्यो मानिस जमिनमा पछारिने बित्तिकै उनले ओह माइ गड भन्दै चिच्याउँन थाल्छिन् त्यसपछि सबैलाई यो बारेमा थाहा हुन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्तिको उक्त महिलासँग अफेयर चलिरहेको थियो । ति व्यक्ति महिलाका पति आएर ढोका बजाउँना साथ झ्यालबाटै भाग्न लागेका थिए । तर भाग्ने क्रममा ति व्यक्ति घरको २० फिट माथिबाट जमिनमा झरेका थिए ।






