लमजुङ । लमजुङमा एक व्यक्तिले चि तु वासँग भिडेर बाँचेका छन् उनकै आ क्र म णमा चितुवा मरेको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चि तु वाले एक्कासी आ क्र म ण गरेको थियो ।
‘मलाई चि तु वाले आ क्र म ण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आ क्र म ण छेक्दै दाईने हातमा भएको खु र्पाले चितुवालाई आ क्र म ण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिनेट जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खु र्पाको चोटले चि तु वा थकित हुँदै गयो र आ क्र म ण गर्न छोड्यो ।’
‘बुवाको साथमा खु र्पा नभएको भए, उहाँलाई चि तु वाले सि ध्या उँथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चि तु वाको आ क्र म णबाट बाँच्न सफल भएका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चो ट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नं ग्रा ले सामान्य को त रेको छ । घा इ ते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो ।
उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए । जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घ ट ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घ ट ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ । यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।






