एजेन्सी । भारत र चीनको वि वा दि त सीमा क्षेत्र लद्दाखकाे गलवानमा चिनियाँ सैनिकसँगकाे झ ड प मा भारतका २० सैनिक मा रि ए का थिए । एक जनाको उ द्धा र को क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले गलवानमा भएको झ ड पमा आफ्ना निकै कम सैनिक मा रि ए को बताएको छ ।
नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घा इ ते सैनिकलाई विमानबाट उद्धार गरेको हो । यस घ ट ना मा अझ धेरै सैनिक मा रि ए को आ श ङ्का गरिएको छ तर उ द्धा र गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।
यो पनि पढ्नुहोस्
लद्दाखमा भएको झ ड प मा पाँच सैनिक मा रि ए को चीनद्धारा स्वीकार
एजेन्सी । चीनले लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष भएको झ ड प मा आफ्ना पाँच जना सैनिकको ज्या न गएको स्वीकार गरेको छ । चीनले पहिलोपटक गएको वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झ ड प मा आफ्ना पाँच जना सैनिकको ज्या न गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ ।






