काठमाण्डौ । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तै’ना’थ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो क’टौ’ती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा दाहाल–नेपाल का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वल’डा’कु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वल’डा’कुको विशेष टोली ख’टि’एको हो ।
पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वल’डा’कु हुन् । स’श’स्त्र द्व’न्द्व’का’लमा उनी बटालिन क’मा’न्ड’र’सम्म भएका थिए । यसरी खटिएका पूर्वल’डा’कुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको क’मा’न्ड’मा २६ र स’श’स्त्रबाट इन्सपेक्टरको क’मा’न्डमा ४७ गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।
हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालका अगुवा ए’स्क’र्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।
पूर्वल’डा’कुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वल’डा’कुको टोली अगुवा ए’स्क’र्टिङ र कार्यक्रमस्थल व्यवस्थापन अन्तरगत खटिएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।






