बाँके । नेपाल चिकित्सक संघ भेरी शाखा बाँकेको आयोजनामा स्वास्थयका लागी प्रातः कालीन हिंडाइ भन्ने मूल नाराका सहीत आज आयोजना गरिएको प्रातः कालीन हिंडाइ कार्यक्रमको रिवन काटेर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नु भएको छ । तस्विरः रुपनी जि एम ।
उद्घाटन – स्वास्थ्यमन्त्री पौडेल
उद्घाटन – स्वास्थ्यमन्त्री पौडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






