इलाम । इलाम सुर्योदय नगरपालिकाका दिनेश बस्नेत जो वैदेशिक रोजगारीका क्रममा विदेशमा भएको बेला उनकी श्रीमतीले ७ महिनाको ग’र्भ फालेकी थिईन् । श्रीमतीले ग’र्भ फालेको कुरा थाहा भएपछि श्रीमान दिनेशलाई त’ना’व हुनु स्वभाविक नै हो । उनले यो कुराको सत्य तथ्य पत्ता लागउन चाहे र उनले यस्कोलागी भतिज मुकुन्दलाई सहयोगकोलागी आग्रह गरे ।
काकाको आग्रहलाई मानेर मुकुन्दले पनि काका दिनेशको सहयोग गरे । मुकुन्दले दिनेशलाई काकी र लक्षमणबीच कुरा हुने बताए । लक्षमण दिनेशका आफ्नै दाई हुन् । दाई भएको नाताले दिनेशले यो कुरामा विश्वास गर्नै सकेनन् र केही हदसम्म चाहेनन् पनि । तर मुकुन्दले यस्तो प्र’मा’णहरु दिनेशलाई पठाई दिए जुन प्र’मा’णहरु देखेर अनि पढ्र दिनेशको हो’स् नै उड्यो ।
दिनेश भन्छन्,‘उहाँ मेरो दाई नै हो । तर मलाई यो कुरा पत्याउन भने गाह्रो भई रहेको छ । तर नपत्याई पनि नहुने भएको छ । जब की दाई आएको ७ महिनामा मेरी श्रीमतीले ग’र्भ फालेकी छन् । अनि उहाँहरुबीचको म्सेजको त के कुरा गर्नु ?’ भाई दिनेशको कुरा सुनि बसेका दाई लक्षमणले पनि आफ्ना कुरा राखेका छन् । उनले भनेका छन्,‘मैले कुनै त्यस्तो मेसेज लेखेको छैन । तर बोलेको चाही पक्कै हो ।’
दाई लक्षमणको भनाई अनुसार बुहारीको बानी र लक्षण ठीक नभएको बताउँछन् उनी । उनी भन्छन्,‘म विदेशमा हुँदा पहिला बुहारीले नै बोल्न शुरु गरेकी हो । बुहारीले बोल्न शुरु गरेपछि मैले पनि मनपर्दीं चाहीँ बोलेकै हो । तर मेसेज मलाई लेख्न आउँदैन त्यसैले त्यो मेसेजको कुरा मलाई थाहा छैन ।’ दाईले यसो भनि रहंदा उता भाईले भने प्र”मा’ण पुगेको खण्डमा आफुले जेपनि गर्ने बताएका छन् । भिडियोसहित






