काठमाण्डौ । सञ्चारकर्मी सोनिका रोकायले नेपाली चेलीहरुको ब’ला’त्का’र हुनु अहिलेको समयमा एउटा फ्यासन जस्तो भई रहेको छ भन्दै सरकारको फितलो काम का’र्वा’ही’प्रति उनले आ’क्रो’श व्यक्त गरेकी छन् । सोमबारको भागरथी भट्टकोलागी आयोजना गरिएको ज’स्टि’स् फर भागरथी कार्यक्रममा उनले प्रत्येक दिन नेपाली चेलीहरु ब’ला’त्का’र भएर मा’रि रहन्छन् र प्रत्येक घटनामा आवाज उठाईन्छन् अनि सेलाउँछ भन्दै के यही गर्ने हो न्यायकालागी नेपाली जनताले भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
उनले नेपालमा ब’ला’त्का’रपछि ह’त्या एउटा ट्रे’ण्ड भईसकेको बताउँदै अब यस्को अन्त्य हुनै पर्छ भन्दै नेपाली युवाहरुले केही नयाँ गर्नु पर्ने बताएकी छन् । उनका भनाई अनुसार न्यायकालागी केवल ना’रा र जु’लु’सले केही हुनेवाला छैन । त्यसकालागी अब कानून बनाउनेहरुको विरुद्धमा आवाजहरु बु’ल’न्द गर्नु पर्ने समय आएको उनले बताईन् । सोनिकासंगै हरेक विषयमा आफ्ना भनाईहरुलाई बु’ल’न्दि’त तरिकाले उठाउँदै आएका पुण्य गौतमले पनि भागरथीलाई छिट्टै नै न्याय दिलाई दिन सरकारसंग अपिल गरेका थिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षणको रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको क’र’णी’पछि ज्यान लिएको उल्लेख गरिएको छ । सो रिपोर्टअनुसार भागरथीको करणी पछि ज्यान लिएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि घटनास्थलको प्रकृति हेर्दा यहि आ’शं’का गरिएको थियो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक ज’ङ्ग’लमा मृत अवस्थामा फेला परेकी थिइन् । घटना पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ ।
घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । भागरथीका आफन्तसँग सोधपुछ गर्नाका साथै शं’कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेका छौँ । उनले भने, “शं’का’स्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको छ, यसमा स्थानीय बासिन्दाको पनि सहयोग आवश्यकता छ ।”
यस्तै किशोरीको भे’जा’इ’नल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौ ल्याईएको छ । यता शव परीक्षण भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । अ’परा’धी पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो । भागरथीको शव परीक्षणको कार्य शनिबार सकिएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।
घटनालाई गम्भीर रुपमा लिइएकाले सम्पूर्ण शक्ति परिचालन गरी भागरथीको अपराधी पत्ता लगाउन प्रहरीको सङ्घीय, प्रदेश, अनुसन्धान ब्युरो, जिल्लाको सम्पूर्ण शक्ति परिचालन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभिन्न कोणबाट अध्ययन र अनुसन्धान भइरहको छ उनले भने, “अ’प’रा’धी जुनसुकै हालतमा पत्ता लाग्छ, हाम्रो सबै जनशक्ति यसै घटनामा केन्द्रित छ ।”
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।
यसै क्रममा काठमाडौंको माइती घरमा पनि भगिरथको समर्थनमा सरकारलाइ द’वा’व दिन प्रदशन भएको छ उक्त प्रदसनमा पुन्य गौतम, सोनीका रोकाए लगाएत अन्य सामाजिक ब्यक्तिव पनि उपस्थिति थिए । ‘न्याय माग्न याहाँ छौं गुहमन्त्री कहाँ छौ ? ज’स्टि’स् फर भागरथी भट्ट, भागरथी भट्टलाई न्याय दे’ लगाएतका नाराहरु उनीहरुले लगाएका थिए । भिडियो






