काठमाण्डौ । ‘म स्वेता दिदीलाई धेरै आदर गर्ने गर्थें । तर उहाँले जब मलाई लण्डन पबको घटनामा आफ्ना केटाहरु लगाएर कु’ट्न पठाउनु भयो म उहाँको त्यो रुप देखेर छक्कै परे । यतिमात्र नभई म त्यो घटनाबाट भाग्दै जब प्रहरी कार्यालय अगाडीसम्म पुग्दै थिएँ, उहाँ लगाएत उहाँका सबै टीम नै जेब्रा क्रसको बीच भागसम्म मलाई लखेट्न आई रहनु भएको थियो ।’ यो भनाई हो नायिक सुष्मा कार्कीको । उनले यो कुरा एक अन्तरवार्तामा भनेकी हुन् ।
केहि दिन आघि आफूलाई श्वेता खड्का सहितले गा’ली’ग’लौज र कु’ट’पि’ट गरेको भन्दै नायिका सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी नायिका सुष्मा कार्कीले श्वेता खड्काको दुुई रुप भएको समेत बताएकी छन् । उनले श्वेताको दर्शकलाई देखाउने एउटा रुप भएको बताएकी छिन् भने अर्को उनको भित्री रुप जुन गुण्डा गर्दी शैलीको रहेको बताएकी छन् । नायिका कार्कीले लण्डन पबको घटनालाई लिएर उक्त कुरा बताएकी हुन् ।
यही विषयलाई लिएर नायिका कार्की प्रहरी समक्ष उजुरी दर्ता गराउन दरबारमार्ग सम्म पुगेकी थिइन् । नायिका कार्कीले अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कु’ट’पि’ट गरेको भन्दै उनीहरु विरुद्धमा मुद्या दर्ता समेत गराएकी पनि थिईन् । सुष्माले सोमबार साँझ लन्डन पब क्याफेमा आफूमाथि कु’ट’पि’टको घटना भएको दाबी गरेकी सुस्माले बताएकी थिईन ।
सुष्माको दाबीको सत्यता बुझ्न प्रहरीले सिसिटिभी फुटेज मगाएर हेर्दा इकागजले प्राप्त गर्यो । ‘सीसीटीभी फुटेजमा सुरुमा सुष्मा र पत्रकार उत्सव रसाइलीबीच विवाद भएको देखियो । पछि उत्सव अर्कोतिर लागे पछि श्वेताको बहिनी आरती खड्काले सुष्मालाई भु’त्ल्या’एको देखिएको थियो । यहि कुरामा सुष्माले एक अन्तर्वार्ता खुलाएकी छिन ।
श्वेताले आफ्नो बहिनीलाई कुट्न लगाएको आरोप लगाउदै खड्का र उनको साथमा रहेका पति तथा बहिनीले कु’ट’पि’टसँगै आफूलाई तथानाम गा’ ली गरेको र अ’प’श’ब्द प्रयोग गरे । मैले पनि एक च ड्न त् ह न्न सक्थे नि तर मैले त्यसो गरिन भन्दै आईन मिडियामा ।भिडियोसहित






