एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी हुन् । एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो ।
किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् भने आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम वि वा द मु क्त भने हुन सकिनन् । सन २००७ मा गायक रे जेको साथ किमको से क्स टे प सार्वजनिक भयो । उक्त टेप सार्वजनिक भएपछि किमको परिवार फेरि एकपटक चर्चामा आयो तर, पनि उनको करिअरमा नकारात्मक असर परेन ।
योपनि मास्क नलगाई सार्वजनिक स्थानमा हिँ ड्डु ल गर्नेलाई काठमाण्डौ प्रशासनले एक सय रुपैयाँ ज रि वा ना तिराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हि ड्डु ल गर्नेहरूलाई का र बा ही गरेको हो ।
सार्वजनिक स्थानमा हिँ ड्डु ल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।
सोही वर्ष उनले प्लेब्वाई पत्रिकाको लागि न्युड तस्विर खिचाएकी थिइन् । किम अमेरिकामा सबै भन्दा धेरै पारिश्रमिक लिने टिभीस्टार मानिन्छिन् । उनले एउटा किताब पनि लेखेकी छिन् । उनले सन २०१४ मा फेशन डिजाइनर कान्या वेस्टसंग विवाह गरेकी थिइन् । उनको कान्यासंग तेस्रो विवाह भएको थियो ।






