मोरङ । करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका थिए । आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि न”बित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको ह”त्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी थिइन ।
त्यहाँ बस्ने एक जनाको ह त्या भएको र अन्यलाई प्र’हरीले जे’ल लगेको भनी खबर आएको उनको भनाई थियो ।त्यसपछी कौशिलाको नै च”क्कु’ले घाँ’टी छि’ना’एर ह”त्या भएको भन्ने अस्पुष्ट खबर आएको थियो । दुबैबाट विभिन्न ब्याक्तीबाट विभिन्न खालको खबर आए पछि यता परिवारमा भने रु’वा’बा’सी चलेको थियो । कौशिलाको ह”त्या भएको हो या जे’लमा रहेको भन्ने कुनै निश्चित थिएन । ह”त्या र जे”ल दुबै खाले खबर आई रहेको थियो ।
त्यसको लागि सहयोग गरिदिन कौशिलाको परिवार मिडियामा आएका थिए । तर अहिले भने कौशिला जे”लमा नै रहेको पुष्टि भएको बताईएको छ । ३ वर्ष अघि दुबै पुगेकी कौशिला भिसा सकिए पछि भिजिट भिसा थप गरेर दुबैमा नै एक नेपाली ‘रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन । त्यहाबाट पनि अब केही दिनमा नै घर फर्किने उनले बताएकी थिइन ।
उनले आफू अब छिटै घर आउन लागेको बताएको कौशिलाकी आमाले बताएकी छिन । त्यसको भोलिपल्ट नै कौशिलाको ह”त्याको खबर आएको थियो । तर उक्त खवर भने अहिले झु”टो भएको छ । उनिहरु बसेको ठाउँमा एक जना महिलाको ह”त्या भएको र कौशिला सहित अन्यलाई प्र”हरीले प”क्राउ गरेको खुलेको छ । सगै काम गर्दै आएकी एक महिलाको उनिहरु बस्दै आएको ठाउँमा नै ह”त्या भएको बताईएको छ ।
बिहान अबेर सम्म नउठे पछि कौशिला उनलाई बोलाउन गएकी थिइन । तर त्यहा ती महिला ल”डिर”हेको देखि पछि उनलाई उठाउन कौशिला गएको र उनलाई छोएको हुनाले कौशिलालाई पनि प”क्राउ गरिएको खुल्न आएको छ । प्र”हरीले अनुसन्धान गर्दा मृ”तक को शरिरमा कौशिलाले समाएको देखिए पछि उनी माथी पनि अनुसन्धान गर्न प”क्राउ गरिएको बुझिएको छ ।
अर्काको देशमा आफुहरुले केही गर्न नसकिने यहाबाट भन्दै कौशिलाको परिवार अहिले सहयोग मागिरहेको छ । आफ्नो छोरिलाई कुनै झु”टो मु”द्दामा उतै फ”सा’एर जे”ल सधै राखिदिने हो कि भन्ने आफुलाई चि”न्ता लागेको कौशिलाकी आमाले बताएकी छिन् । आफुहरुले यहाबाट सक्ने गर्ने र दुबै तिरै रहनु भएका सम्पुर्ण नेपाली तथा नेपाल सरकार साथै दुबैमा रहेको राजदुतावास लगायतले पहल गरेर आफ्नो छोरी नेपाल फर्काईदिन उनले आग्रह गरेकी छिन । भिडियो






