काठमाण्डौ । ब ल त्का र केवल मान्छेलाई मात्र नभई पशुलाई पनि गरिने रहेछ भन्ने कुराको प्रमाण मलेसियाका एक युवकले प्रमाणित गरिदिएका छन् । उनले बाख्रीलाई क’र’णी ग’रे’का थिए । यो घटनाले सबैलाई हैरान पारेको छ । मलेसियाका एक पुरुषलाई बाख्रीसँग ‘शा’री’रिक स’म्प’र्क ग’रे’को आरोप लागेको हो ।
अदालतले आरोपीलाई जमानत दिन अस्वीकार गरेको छ । ६० वर्षीया विधुर शारी हसनमाथि यही वर्ष जुलाई २७ मा बाख्रासँग स’म्ब’न्ध रा’खे’को आरोप लागेको थियो । अदालतले २५ नोभेम्बरमा आरोपीलाई जमानत दिन अस्वीकार गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षीय बाख्रा मालिक महिलाले आफ्नो घरको पछाडिबाट बाख्राले अनौठो आवाज निकालेको सुनेकी थिइन् ।
के भएछ भनेर हेर्न जाँदा ति व्यक्ति स’म्ब’न्ध बनाइरहेको अवस्थामा फेला परेका थिए । जब उनी बाख्रातिर दौडेर गइन्, छेउमा एकजना मानिस उभिरहेको भेट्टाइन् । महिलालाई देखेपछि उनी भागे ।घटनापछि आफ्नो बाख्राको मृत्यु भएको देखेर मालिक छक्क परेकी छिन् । मलेसियाको अदालतले हसनलाई जमानत दिन अस्वीकार गर्दै उनीमाथि मुद्दा चलाउन भनेको थियो ।
न्यायाधीश नुरुल मर्दिया मोहम्मद रेडजाले हसनलाई उनको पक्राऊको क्रममा आफूबाट लिएको कथित टि–सर्ट र ट्राउजर पेश गर्न आदेश दिए । हसनका वकिलहरूले अदालतमा जमानत मागेका थिए, जसको उप–सार्वजनिक अभियोजक सिटी खादिजा अमिर हम्दजाले क’डा वि’रो’ध गरेको जानकारी दिइएको छ ।
अदालतले अभियोजकको पक्ष लियो र अभियुक्तलाई जमानत दिन मानेन् । हसन २४ डिसेम्बरमा फेरि अदालतमा उपस्थित हुनेछन् । मलेसियामा हसनले गरेको अपराधलाई गम्भीर अपराध मान्ने गरिएको छ । अभियुक्तलाई २० वर्षसम्मको जेल सजायको साथै ठूलो जरिवाना वा कठोर सजाय हुन सक्छ ।






