काठमाडौ । भारतको कानपुरमा केहीदिन पहिले श्रीमती र दुई छोराछोरीलाई मारेका डाक्टर सुशील कुमारको रहस्य बाहीरिएको छ । डाक्टर कुमारले आफ्नै दुई सन्तान र श्रीमतीलाई मा’रे पछि उनले पहिले निद्राको च क्की खाएको र त्यसपछि आफै गंगामा हाम फालेको रहस्य खुल्न आएको छ ।
सायद उसले सजिलै म र्न सकोस् भनेर यस्तो गरेको हुनसक्ने भारतीय प्रहरीले अनुमान लगाएको छ । निद्राको च क्की बरामद भएकाले प्रहरीले यस्तो आशंका गरेको छ । प्रहरीले श्रीमती र छोराछोरीको श व नजिकै चियाको खाली कप फेला पारेको थियो ।
साथै, भान्सामा केही पाउडर फेला परेको थियो ।

फरेन्सिक अनुसन्धानले चियामा पाउडर मिसाएर तीनै जनालाई दिएको पुष्टि भएको छ । ताकि ऊनीहरु बे हो श हुन्। सुशीलको ज्याकेटबाट औषधी फेला परेको देखेर सुशीलले ती औषधी श्रीमती र छोराछोरीलाई पि सेर दिएको हुन सक्ने प्रहरीको आशंका छ ।
उनको मोबाइलको अन्तिम लोकेशन सरसैया नदि किनार देखाएको थियो ।
त्यसयता प्रहरीले लगातार गंगामा खोजी अभियान चलाएको थियो । डीसीपी पश्चिम बीबीजीटीएस मूर्तिको नेतृत्वमा पानी प्रहरी र गोताखोरहरूको टोलीले दिउँसो करिब १२ बजे गंगाको बीचमा शव फेला पारे । उसको ज्याकेट र प्यान्टको खल्तीमा खोजी गर्दा सबै कागजात फेला परेको थियो । जसका कारण सुशीलको शव पुष्टि भएको हो ।






